२० बैशाख २०८१, बिहिबार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा भए पराजित


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् ।

प्राप्त जानकारी अनुसार लिङ्देनले १८१७ मत पाएका छन् भने थापाले १६१७ मत मात्र प्राप्त गरेका छन् । लिङ्देनले थापालाई २०० बढी मतान्तरले हराएर विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !