२० बैशाख २०८१, बिहिबार

राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने घोषणा


डा. प्रकाशचन्द्र लोहनी, राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवार दिएका छन्। लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने भएका छन् ।

उनले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको बताएका हुन् । युवा नेताहरूको समर्थनमा लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । राप्रपाको महाधिवेशन १५-१७ मंसिरमा हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !