२४ बैशाख २०८१, सोमबार

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध


ईश्वर पोखरेल फाइल फोटो

चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । स्रोतका अनुसार पोखरेल सहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

एक नेताका अनुसार वरिष्ठ उपध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !