१२ बैशाख २०८१, बुधबार

काँग्रेस महाधिवेशन : कैलाली-५ मा पडाल विजयी


नेपाली कांग्रेस

कैलाली । नेपाली काँग्रेसको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । पडालले २९६ मत ल्याएर विजयी भएका हुन ।

प्रत्यासी सन्तोष मुडभरीलाई १६३ मतान्तरले हराउँदै पडाल सभापतिमा विजयी भएको स्रोतले बतायो । स्रोतका अनुसार सचिवमा विजयराज जोशी र महेश गोले विजयी भएका छन् ।

स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिमा नृप वड, नरनारायण शाह, क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्णबहादुर महरा, नारायण भट्ट, उद्धब बिष्ट र हरिश खड्का विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !