१३ बैशाख २०८१, बिहिबार

Tag: कैलाली–५

कैलाली-५ मा कांग्रेस नेत्री आरजु देउवा उम्मेदवार सिफारिस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभा सदस्यको सर्वसम्मत उम्मेदवारको लागि सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकी केन्द्रीय सदस्य देउवा नाम