५ जेष्ठ २०८१, शनिबार

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने ओलीको घोषणा


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने दावी छन् ।

जारी विधान महाधिवेशनमा आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमतमा पुर्‍याएर यस्तो-उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छाड्ने बताए ।

पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !