२२ बैशाख २०८१, शनिबार

के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था छैन : अध्यक्ष ओली


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको दावी गरेका छन् । केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको दावी गरे ।

पुर्वप्रधानमन्त्री समेत रहेका उनले कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने बताए। फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्ने र कसरी भोट माग्न जाने होला भन्ने स्थिति नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !