१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईका अनुसार बैठक दुई दिनसम्म चल्ने बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !