२३ बैशाख २०८१, आइतबार

१४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने विश्वप्रकाश शर्माको घोषणा


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन् । यसअघि कांग्रेसका अर्का युवा नेता गगन थापाले पनि आफू महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !