१९ बैशाख २०८१, बुधबार

ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी, संसद बैठक अवरुद्ध गर्न सक्ने


एमाले संसदीय दल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार संसद भवनको ल्होत्से हलमा जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको छ ।

स्रोतका अनुसार बैठक आजबाट सुरु हुने संसद बैठक अवरुद्ध गर्ने तयारी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !