१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !