२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री देउवालाई अचानक भेट्न किन गए प्रचण्ड बालुवाटार ?


प्रचण्ड र देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डवीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान भेटवार्ता भएको हो ।

प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसुबकमा लेख्दै उनीहरूबीच यथाशिघ्र मन्त्रिपरिषद् पूर्णता दिनेबारे छलफल भएको जानकारी दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !