२० बैशाख २०८१, बिहिबार

नेकपा एमाले स्थायी कमिटी बैठक सर्‍यो


नेकपा (एमाले)

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो तीन बजेका लागि सारिएको एक नेताले ले जानकारी दिए ।

स्थायी कमिटी बैठक सारिनुको कारण भने खुलाइएको छैन । दिउँसो ३ बजेको बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !