२४ बैशाख २०८१, सोमबार

उपसभामुखमा तुम्बाहाम्फे २०१ मतसहित निर्वाचित


शिवमाया तुम्बाहाम्फे

२ चैत, काठमाण्डौ । उपसभामुखमा बाम गठबन्धनवाट एमालेकी शिवमाया तुम्बाहाम्फे २ सय १ मत प्राप्त गरि निर्वाचित भएकि छन् ।

उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत प्राप्त गरिन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा २ सय ५९ मत खसेको यियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !