१४ जेष्ठ २०८१, सोमबार

उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्याउने माओवादीको निर्णय


Nanda Bahadur Pun

१ चैत, काठमाण्डौ । माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ ।

विहीबार साँझ बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले वर्तमान उपराष्ट्रपति पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता देवन्द्र पौेडेलले जानकारी दिए ।

उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुँदैछ । पुन माओवादी जनमुक्ति सेनाका पूर्व सर्वाेच्च कमाण्डर समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !