२३ बैशाख २०८१, आइतबार

उपसभामुखको उम्मेदवार भुसाललाई बनाउने कांग्रेसको निर्णय


पुष्पा भुसाल

१ चैत, काठमाण्डौ । कांग्रेसले उपसभामुखको उम्मेदवारी दिने भएको छ ।

पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । भुसाल अर्घाखाँचीकी समानुपातिक सांसद हुन् ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !