९ जेष्ठ २०८१, बुधबार

एमालेको बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतलनिवास


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । एमालेको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न निवास शीतलनिवास प्रस्थान गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !