![प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/PM-KP-Oli-Interaction-with-Childrens1.jpg?fit=1298%2C658&ssl=1)
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । एमालेको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न निवास शीतलनिवास प्रस्थान गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।