२२ बैशाख २०८१, शनिबार

दमनकारी शासक होइन, जनताको सेवक हुँ : प्रधानमन्त्री ओली


Kp oli

२७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए ।

सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए ।

ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको बताए । उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !