११ जेष्ठ २०८१, शुक्रबार

दुई भेडा जुधिरहेको बेलामा तेस्रो भेडा जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ : बाँस्कोटा


गोकुल बास्कोटा, प्रचण्ड

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लने बताएका छन् ।

नेता बाँस्कोटाले एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न नसक्ने बताएका छन् । नेता बाँस्कोटाले प्रचण्डलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो समय प्रचण्ड नेपाल समूहलाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरेपछि नेता बाँस्कोटाले यस्तो आरोप लगाएका हुन्। “दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ । एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।”, उनले भनेका छन् ।

नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ।एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !