१८ बैशाख २०८१, मंगलबार

आजको नेकपा एमाले स्थायी कमिटीको बैठक गुटको बैठक हो :नेतृ रामकुमारी झाँक्री


रामकुमारी झाक्री File Photo

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आज असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको बैठक भएको दावी गरेकी छन्।

नेतृ रामकुमारी झाँक्रीले आफूहरुले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग नलिने दावी गएकी छन् ।

नेतृ रामकुमारी झाँक्रीले लेखेकी छन्, “असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको बैठक होला। हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !