८ जेष्ठ २०८१, मंगलबार

Tag: एमाले स्थायी कमिटी

आजको नेकपा एमाले स्थायी कमिटीको बैठक गुटको बैठक हो :नेतृ रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आज असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको बैठक भएको दावी गरेकी छन्। नेतृ रामकुमारी झाँक्रीले आफूहरुले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर