७ मंसिर २०८१, शुक्रबार

उज्ज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था अझै जटिल


उज्ज्वल थापा

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

तर पाण्डेले कोरोना रिपोर्ट नेगेटिभ आएपनि त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेकोले थापाको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी रहेकोले अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !