१३ बैशाख २०८१, बिहिबार

Tag: उज्ज्वल थापा

युवा राजनीतिकर्मीका निधनमा राष्ट्रपति भण्डारीबाट दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले आज बेलुका ट्वीट गर्दैै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेकी छन् ।