२२ बैशाख २०८१, शनिबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से कक्षमा बैठक बस्न लागेको हो ।

आज बस्न लागेको बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीति लगायत छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !