महन्थ ठाकुरलाई आफ्नै विद्यार्थी संघका अध्यक्ष रूपनारायणले लगाए यस्तो आरोप Nepalpatra महन्थ ठाकुरलाई आफ्नै विद्यार्थी संघका अध्यक्ष रूपनारायणले लगाए यस्तो आरोप
५ असार २०७८, शनिबार

महन्थ ठाकुरलाई आफ्नै विद्यार्थी संघका अध्यक्ष रूपनारायणले लगाए यस्तो आरोप


रूपनारायण श्रेष्ठ, महन्थ ठाकुर

काठमाडौं । समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठले जसपा अध्यक्ष महन्थ ठाकुर महेश बस्नेतको इशारामा चलेको आरोप लगाएका छन्। श्रेष्ठले एक स्टाटस लेख्दै महेश बस्नेतको नेतृत्वमा कहिले भक्तपुर कहिले बबरमहल कहिले वालुवाटार पुगेको आरोप लगाएका छन्।

श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “महन्थजी जस्तो उच्च ओहदाको नेतालाई महेश बस्नेतले नै घुमाउँदो रहेछ। महेश बस्नेतको नेतृत्वमा कहिले भक्तपुर कहिले बबरमहल कहिले वालुवाटार। अचम्मित भैयो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !