२३ बैशाख २०८१, आइतबार

योगेश भट्टराईले लेखे यस्तो मनछुने स्टाटस


योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पूर्वसांसद एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य, वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको मृत्युप्रति दुख व्यक्त गरेका छन्। चौलागाईंको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको हो ।

उनले लेखेका छन्, “पशुपती दाई मसँग कुनै शब्द छैन । सम्झना अटुट रहने छ । भावपूर्ण श्रद्धान्जली दाई !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !