६ जेष्ठ २०८१, आइतबार

प्रदेश २ को मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन प्रदेश प्रमुखको आहृवान


pradesh2

२९ माघ, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्रीका लागि बहुमत जुटाएर फागुन ३ भित्र आउन राजनीतिक दलहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्यले आहृवान गरेका छन् ।

प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरी आउन प्रदेश प्रमुखले आहृवान गरेका प्रदेश प्रमुखको कार्यालयका सचिव लावण्यकुमार ढकालले जजानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !