१५ बैशाख २०८१, शनिबार

६ नम्बर प्रदेशको सभामुखमा शाही चयन


rajbahadur shaha

२९ माघ, सुर्खेत । प्रदेश नम्बर ६ को आज बसेको प्रदेश संसदको दोस्रो बैठकवाट सभामुखमा राजबहादुर शाही चयन भएका छन् । सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो ।

आजै अपराहन्न ४ बजे सभामुख शाहीलाई प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ । बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको सांसद ठम्मर बिष्टले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !