८ जेष्ठ २०८१, मंगलबार

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक हुँदै लेखे यस्तो स्टाटस


पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिष्णुबहादुर मानन्धरको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली दिनको लागि प्रचण्डले पप्शुपतिनाथ पुगेका छन्।

प्रचण्डले एक स्टाटस लेख्दै भनेका छन्, “कमरेड बिष्णुबहादुर मानन्धरमा भावपूर्ण श्रद्धाञ्जली।” पार्टीले समेत मानन्धरको निधनप्रति शोक वक्तव्य जारी गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !