११ जेष्ठ २०८१, शुक्रबार

ओलीले किराँत समुदायको ईतिहास खुवालुङ ढुङ्गा हटाउन खोजेपछि भट्टराईले दिए कडा प्रतिक्रिया


योगेश भट्टराई

एमालेका नेता योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको ईतिहास र सन्स्कृतिसँग अभिन्न रुपमा गासिएको बताएकी छन् । एक स्टाटस लेख्दै भट्टराईले यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गर्न आग्रह गरेका छन् ।

सरकारले खुवालुङ ढुङ्गा हटाउन खोजेपछि भट्टराईले लेखेका छन्, “सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको ईतिहास र सन्स्कृतिसँग अभिन्न रुपमा गासिएको छ । यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गरौ । नहटाउं, ईतिहास र सन्स्कृतिप्रति सम्मान प्रकट गरौ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !