![योगेश भट्टराई](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/yogesh-bhattarai444.jpg?fit=1167%2C549&ssl=1)
एमालेका नेता योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको ईतिहास र सन्स्कृतिसँग अभिन्न रुपमा गासिएको बताएकी छन् । एक स्टाटस लेख्दै भट्टराईले यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गर्न आग्रह गरेका छन् ।
सरकारले खुवालुङ ढुङ्गा हटाउन खोजेपछि भट्टराईले लेखेका छन्, “सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको ईतिहास र सन्स्कृतिसँग अभिन्न रुपमा गासिएको छ । यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गरौ । नहटाउं, ईतिहास र सन्स्कृतिप्रति सम्मान प्रकट गरौ ।”