४ जेष्ठ २०८१, शुक्रबार

ओलीले छुलिया ग्यांङको कुप्रचार गरेको भन्दै योगेश भट्टराईले दिए यस्तो कडा प्रतिक्रिया


योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु आग्रह गरेका छन् । नेता भट्टराईले नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुने बताएका छन् ।

आज एक स्टाटस लेख्दै नेता भट्टराईले भनेका छन्, “छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !