२५ बैशाख २०८१, मंगलबार

सत्ता र शक्तिको लागि मनपरी गर्ने र संविधानको रक्षा गर्न नसक्ने ओलीवाट देश खतरामा


लालबाबु पण्डित

काठमाडौं । नेकपाका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले पदको लागि संविधान फेरेर भएर पनि पुग्न खोज्ने पद भनेको पार्टी अध्यक्ष र प्रधानमन्त्री पद रहेको टिप्पणी गरेका छन् ।

सत्ता र शक्तिको लागि मनपरी गर्ने र संविधानको रक्षा गर्न नसक्ने नेताहरुवाट देश विकास हुन नसक्ने नेता पण्डितले बताए ।

योहो टेलिभिजनको विशेष सन्दर्भ कार्यक्रममा बोल्दै वामदेव गौतमले जस्तो बार्गेनिङ गरेर पार्टी एकता नहुने र निर्वाचन आयोगले नेकपा जोड्न दिएको समयलाई सदुपयोग गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !