१४ जेष्ठ २०८१, सोमबार

Tag: मनपरी

मेडिकल कलेजको मनपरी, शुल्क नघटाए सिट संख्या घटाइने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप