२४ बैशाख २०८१, सोमबार

विष्णु पौडेलमाथि ठुलो चटारो : महासचिव पद नै खोसियो, अब को बन्लान् ?


विष्णु पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । ओलीसँगै महासचिव विष्णु पौडेललाई महासचिव पदबाट हटाएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !