१९ बैशाख २०८१, बुधबार

ओलीलाई जनता भन्दा सत्ता प्यारो : डा. प्रकाशशरण महत


प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले ओलीलाई जनता भन्दा सत्ता प्यारो लागेको आरोप लगाएका छन् ।

संसद विघटनविरुद्ध आयोजना गरिएको आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो आरोप लगाएका हुन् । ओलीले असंवैधानिक रुपया संसद विघटन गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !