१२ बैशाख २०८१, बुधबार

Tag: सत्ता

कि सत्ता छाड्नुस्, कि सडक, राजनीतिकै बेइजत भयो : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सरकारलाई सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी ? दोहोरो चरित्रको पराकाष्ट भएको बताएकी छन् । नेतृ चौधरीले कि सत्ता छाड्नुस कि सडक, राजनीतिकै बेइजत भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा