२३ बैशाख २०८१, आइतबार

आज नेकपा सचिवालय बैठक, अध्यक्षद्वय ओली र दाहालले फरक-फरक प्रस्ताव ल्याउने तयारी


प्रचण्ड,ओली

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

लामो विवादपछि सचिवालय बैठक डाकिएको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार भएका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !