२३ बैशाख २०८१, आइतबार

एमसीसी तत्काल पारित नहुने झलनाथ खनालको दावी


Jhalanath-Khanal

काठमाडौं, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी तत्काल पारित नहुने स्पष्ट पारेका छन् । स्थायी कमिटी बैठकमा एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय भए पनि तत्काल पारित नहुने स्पष्ट पारेका छन् ।

खनालले एमसीसीका सम्बन्धमा अब बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !