१९ बैशाख २०८१, बुधबार

नेकपा स्थायी कमिटीको बैठक स्थगित


नेकपा स्थायी कमिटि बैठक बालुवाटारमा

१३ साउन, काठमाडौं । त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पूनः स्थगन् भएको छ ।

पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आवश्यक परामर्श र छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित् भएको प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !