६ बैशाख २०८१, बिहिबार

Tag: नेकपा स्थायी कमिटी

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बेलुकी बालुवाटारमा ओली बिनै बसेको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार देश, जनता र