२१ बैशाख २०८१, शुक्रबार

कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँडहरु


पार्कमा चराको चिरबिर

काठमाडौँ, १३ वैशाख । काठमाडौँको कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँडहरु देख्न सकिन्छ । केहि चरा गुड बनाउन व्यस्त थिए त कोही झगडा गर्ने कोही बच्चालाई चारो खुवाउनमा व्यस्त तोप चराहरु कलात्मक रुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाइँ इन्जिजियर चरा पनि भन्निछ । तोप चरा भँगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ ।

तोप चराका गुँडहरु 1

तोप चराका गुँडहरु2

तोप चराका गुँडहरु3

तोप चराका गुँडहरु5

तोप चराका गुँडहरु5

तस्वीर : रोशन सापकोटा (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !