८ जेष्ठ २०८१, मंगलबार

Tag: गुँडहरु

कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँडहरु

काठमाडौँ, १३ वैशाख । काठमाडौँको कीर्तिपुरको भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँडहरु देख्न सकिन्छ । केहि चरा गुड बनाउन व्यस्त थिए त कोही झगडा गर्ने कोही बच्चालाई चारो खुवाउनमा व्यस्त तोप चराहरु कलात्मक रुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा