१९ बैशाख २०८१, बुधबार

पशुपतिनाथ मन्दिरमा शिवको पूजा गर्दै भक्तजन (फोटो फिचर)


महाशिवरात्रि

९ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानदेखि नै दर्शन गर्ने दर्शनार्थीहरुको भीड लागेको छ । आज देशका विभिन्न ठाउँमा महाशिवरात्रि मनाइरहेको छ । महाशिवरात्रिको दिन शिवको पुजा गर्ने गर्दछ । शिवको पुजा गर्न महिलादेखि पुरुषसमेत जाने गर्छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !