८ बैशाख २०८१, शनिबार

Tag: भक्तजन

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोलबम यात्री

काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता