१४ बैशाख २०८१, शुक्रबार

तस्वीरमा हेर्नुहोस् गोसाइँकुण्डमा कमल थापाले गरेको स्नान


तस्वीर सौजन्य : कमल थापाको ट्वीटरवाट

रसुवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल थापा रसुवा जिल्लास्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुगेर स्नान गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले शौभाग्यवश आज रसुवा जिल्लास्थित पवित्र तिर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन् ।

उनले राप्रपा नेपालका तत्कालीन महासचिव स्व. चन्द्रबहादुर गुरुङकी जीवन संगिनी मिनु गुरुङलाई हार्दिक आभार प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘शौभाग्यवश आज रसुवा जिल्ला स्थित पवित्र तिर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने अवसर प्राप्त भयो । राप्रपा नेपालका तत्कालीन महासचिव स्व. चन्द्रबहादुर गुरुङकी जीवन संगिनी हाम्रो बहिनी मिनु गुरुङमा हार्दिक आभार ।’

गोसाइँकुण्डमा कमल थापा गोसाइँकुण्डमा कमल थापा गोसाइँकुण्डमा कमल थापा गोसाइँकुण्डमा कमल थापा

तस्वीर सौजन्य : कमल थापाको ट्वीटरवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु