१४ बैशाख २०८१, शुक्रबार

मौसममा सुधार आएसँगै यस्तो सफा देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)


सफा काठमाडौँ उपत्यका

काठमाडौँ । मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका दृश्य सिन्दर देखिएको छ । केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो । लामो समयपछि काठमाडौँमा मौसम सुधार आएसँगै चकमन हिमालको दृश्य देख्न सकिन्छ ।

केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल हटेर घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिएकोले काठमाडौँको उत्तरतर्फका हिमालहरुका दृश्य पनि सफा र मनमोहक देखिएक छन् ।
सफा काठमाडौँ उपत्यका सफा काठमाडौँ उपत्यका सफा काठमाडौँ उपत्यका सफा काठमाडौँ उपत्यकासफा काठमाडौँ उपत्यका
तस्वीर : रोशन सापकोटा र रत्न श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु