मौसममा सुधार आएसँगै देखिएको सफा काठमाडौँ उपत्यका (फोटो फिचर) Nepalpatra मौसममा सुधार आएसँगै देखिएको सफा काठमाडौँ उपत्यका (फोटो फिचर)
१२ मंसिर २०७८, आइतबार

मौसममा सुधार आएसँगै यस्तो सफा देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)


सफा काठमाडौँ उपत्यका

काठमाडौँ । मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका दृश्य सिन्दर देखिएको छ । केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो । लामो समयपछि काठमाडौँमा मौसम सुधार आएसँगै चकमन हिमालको दृश्य देख्न सकिन्छ ।

केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल हटेर घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिएकोले काठमाडौँको उत्तरतर्फका हिमालहरुका दृश्य पनि सफा र मनमोहक देखिएक छन् ।
सफा काठमाडौँ उपत्यका सफा काठमाडौँ उपत्यका सफा काठमाडौँ उपत्यका सफा काठमाडौँ उपत्यकासफा काठमाडौँ उपत्यका
तस्वीर : रोशन सापकोटा र रत्न श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !