११ पुस २०८१, बिहीबार

वीरगञ्जमा २ जना पत्रकारलाई पनि कोरोना संक्रमण


पत्रकार

३० वैशाख, वीरगञ्ज । आज पर्सा जिल्लामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये २ जना पत्रकारहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा जोखिम मोलेर पत्रकारहरूले अहोरात्र रिपोर्टिङ गर्दै आएका छन् । वीरगन्जमा मंगलबार कोभिड-१९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !