२६ बैशाख २०८१, बुधबार

सरकार छोड्ने निर्णय गरेपछि मुकुन्द घिमिरेले उपेन्द्र यादवलाई किन भने उद्धारकर्ता


८ पुस, काठमाडौं । मुकुन्द घिमिरे एउटा स्टाटस लेखेका छन् । समाजवादी पार्टी सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई व्यंग्य गर्दै स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्,’राजनीतिमा टाट पल्टेर बिजोग बेहाल भईसकेका दाहाललाई जिम्मा लिएर आफ्नै भाइछोरा जस्तो सगोलमा पालनपोषण गरिदिने प्रधानमन्त्री ओली भन्दा ठूलो समाजसेवी नेपालमा अर्को को छ र ? ४ तिर भौंतारिईरहेका बाबुराम भट्टराईलाई पाटीमा बास दिने मधेशी फोरमका उपेन्द्र यादव भन्दा ठूलो उद्धारकर्ता अर्को देखाऊ !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !